समाज
बाँदरको त्रासले नपाकेकै सुन्तला बेच्न बाध्य पाल्पाका किसान
३० कात्तिक, काठमाडौं । बाँदरको त्रासका कारण पाल्पाका किसानले नपाक्दै सुन्तला बेच्न बाध्य भएका छन् । ग्रामीण बस्तीमा बाँदरले सुन्तलामा नोक्सानी पुर्याउन थालेपछि काँचोमै सुन्तला बेच्न हतारिएको किसानले बताएका छन् । अहिले खेतबारीमा अन्य अन्नबाली नभएको कारण बाँदरले सुन्तलामा नोक्सानी पुर्याउन थालेपछि काँचोमै सुन्तला बेचेको बगनासकाली-४ का किसान गुरुदत्त अर्यालले बताए । नपाक्दै सुन्तला बेच्नु […]
पूरा समाचार पढ्नुहोस्