राष्ट्रिय समाचार
देशको स्वाधीनता र राष्ट्रियता कमजोर बनाउने तत्वविरुद्ध एमाले लड्छ : रामकुमारी झाँक्री
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले देश ध्वस्त पार्नेहरू असली जेनजी नभएर देशको स्वाधीनता र राष्ट्रियता कमजोर बनाउन तत्व भएको आरोप लगाएकी छिन् । त्यसका विरुद्ध एमाले एकपटक जुरुक्क उठ्नुपर्ने उनले बताइन् ।नेकपा एमाले गुल्मीले आयोजना गरेको प्रदर्शनपछि सभालाई तम्घासमा शनिबार सम्बोधन गर्दै पूर्वमन्त्री झाँक्रीले व्यक्तिगत कुराभन्दा राष्ट्र बचाउने अभियानमा सबै एकजुट बन्नुको विकल्प नभएको बताइन् ।चुनावी सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाइ छ । ‘चुनावी वातावरण भनेको प्रत्येक नागरिकको प...
पूरा समाचार पढ्नुहोस्