शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मधेशका मुख्यमन्त्री यादवको निर्देशन
khabarhub.com|
शनिबार, 15 नोभेम्बर 2025, 09:02 अपराह्न
Share
जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हालको बिग्रँदो राजनीतिक अवस्थामा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। शनिबार जनकपुरधाममा भएको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा उनले राजनीतिको नाममा भइरहेको बदमासी र उग्र कार्यलाई रोक्न गम्भीर हुनुपर्नेमा जोड दिए। बैठकमा प्रदेशमा विभिन्न पक्षबाट भइरहेको आन्दोलन तथा सुरक्षा चुनौतीका विषयमा छलफल भएको मधेश प्रदेशका निमित्त […]