राष्ट्रिय समाचार
वर्तमान सरकार जनताको भावना र संविधानविपरीत चलिरहेको छ : एमाले सचिव विश्वकर्मा
नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले एमालेविरुद्ध षडयन्त्र भइरहेको भन्दै प्रतिकारमा उत्रन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
नेकपा एमाले रुपन्देहीले शनिबार बुटवलमा प्रदर्शनपश्चात गरेको सभालाई सम्बोधन गर्दै नेता विश्वकर्माले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामबाट अत्तालिएर प्रतिगामी तत्त्वहरूले एमालेविरुद्ध प्रहार गरेको दाबी गरे । सिंगो मुलुक र एमालेविरुद्ध षड्यन्त्र गरेर भदौ २३ र २४ गतेको घटना घटाएको उनले बताए ।
वर्तमान सरकारले संविधानविपरीत र जनमतको अवहेलनासहित शासन गरिरहेको विश्वक...
पूरा समाचार पढ्नुहोस्