राष्ट्रिय समाचार

आन्दोलनरत दललाई वार्तामा आउन मुख्यमन्त्री यादवको आग्रह

lokaantar.com | Saturday, 15 Nov 2025, 04:55 PM
Share
आन्दोलनरत दललाई वार्तामा आउन मुख्यमन्त्री यादवको आग्रह
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेशवादी राजनीतिक दललाई वार्तामा आउन आव्हान गरेका छन् । उनले र सहमति तथा संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने आग्रह गरेका छन् । मुख्यमन्त्री यादवले आज प्रदेशवासीको नाममा सम्बोधन गर्दै हरेक समस्याको समाधान वार्ता, संवाद र सहमतिबाट आउने भएकाले आन्दोलन रोकी सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । आन्दोलनरत मधेशवादी दलहरूबीच मुठभेडको अवस्थामा हुनसक्ने भन्दै उनले संवादको माधयमबाट अहिलेको समस्या समाधान गर्नुपर्न...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}