राष्ट्रिय समाचार

संसद् पुनःस्थापनाको माग गर्दै देशैभर एमालेको सभा, उल्लेख्य जनसहभागिता

lokaantar.com | Saturday, 15 Nov 2025, 04:41 PM
Share
संसद् पुनःस्थापनाको माग गर्दै देशैभर एमालेको सभा, उल्लेख्य जनसहभागिता
प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनमत सृजना गर्न भन्दै नेकपा एमालेले शनिबार देशैभर जनसभा आयोजना गरेको छ । ‘संविधानको रक्षा र प्रतिगमन’विरुद्ध भन्दै एमालेले देशभर शक्ति प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकका अन्य जिल्लामा भएको प्रदर्शनमा एमाले कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । एमालेले आयोजना गरेको विरोध कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो । जनसभाअघि जिल्ला सदरमुकाममा र्‍याली निकालिएको थियो । भदौ २३–२४ को घटनापछि राजनीतिक दलहरूका गतिविधि शिथिल भ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}