हेडलाइन
विराजभक्त श्रेष्ठको कटाक्ष- एक जनाले रास्वपा छाड्दा अरु सय जना भित्रिन्छन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता विराजभक्त श्रेष्ठले रास्वपामा एक जना गए सय जना आउने बताएका छन् । शनिबार ललितपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशनमा उनले धेरै साथीहरुमा पार्टीबाट कसैले छाडेको विषयमा चिन्ता व्यक्त गरेको भन्दै पार्टीमा एक जना गए सय जना आउने बताएका हुन् । उनले भने, ‘धेरै साथीहरुको चिन्ता पार्टीबाट […]
पूरा समाचार पढ्नुहोस्