मुख्यमन्त्री यादवको आरोप- केही दलले आफू मधेशवादी रहेको झुटा नाटक गर्दैछन्
khabarhub.com|
Saturday, 15 Nov 2025, 04:01 PM
Share
काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केही दलले आफूलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाएका छन् । शनिबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले जसपा, लोसपा लगायत केही दलले आफूलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाएका हुन् । आफूलाई मधेशवादी भन्दैमा कोही मधेशवादी नहुने भन्दै उनले व्यवस्थामा पुष्टि गर्न सक्नुपर्ने बताए । मुख्यमन्त्री […]