विशेष
निर्माणाधीन मन्दिरबाट लडेर बालिकाको मृत्यु
ताप्लेजुङको फुङलिङ नगरपालिका- ९ हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ ।
फुङलिङ- १० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर मृत्यु भएको हो ।
फुङलिङ- ९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले जानकारी दिए ।
उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली ...
पूरा समाचार पढ्नुहोस्