राष्ट्रिय समाचार
कात्तिक महिनाको अन्तिम शनिबार संकटा मन्दिरमा भक्तजनको भीड
काठमाडौँ। हरेक शनिबार संकटा शनिबार मन्दिर परिसरमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछन्। आज कात्तिक महिनाको अन्तिम शनिबार ग्रह दशा काट्न तथा संकट कम गर्न बिहानैदेखि भत्तजनको भीड लागेको छ । हिन्दु धर्मावलम्बीहरुले शनि लागेपछि ग्रह शान्तिको लागि आस्था र विश्वासका साथ संकटा दर्शन गर्न जाने गर्दछन् । शनिबार संकटा देवीको मन्दिरभित्र गई आफ्नो दशाग्रह शान्त […]
पूरा समाचार पढ्नुहोस्