अन्तर्राष्ट्रिय
बिहारमा एनडिए गठबन्धनले ल्यायो दुईतिहाइ बहुमत, ७४ वर्षीय नितिश कुमार मुख्यमन्त्री बन्ने
काठमाडौं । भारतको बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडिए गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ। कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडिए गठबन्धनले २०२ सिटमा विजय हासिल गरेको हो । यहाँ बहुमतको सरकार बनाउन १२२ सिट जित्नुपर्छ भने १६२ भन्दा बढी सिट जिते दुईतिहाइ हुन्छ। अब जनता दल […]
पूरा समाचार पढ्नुहोस्