खेलकुद
जेसन रोय पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि इङल्याण्डका आक्रामक ब्याट्सम्यान जेसन रोय पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।
पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।
पोखराले यसअघि न्युजील्यान्डका अलराउन्डर जिम्मी निशामलाई अनुबन्ध गरेको थियो भने बार्बडियन अलराउन्डर रेमन रेइफर र इङल्याण्डका एडम रोसिङटन र डान...
पूरा समाचार पढ्नुहोस्