कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी
khabarhub.com|
Saturday, 15 Nov 2025, 07:36 AM
Share
काठमाडौं – गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबारेको किताब ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ विमोचन कार्यक्रममा उपस्थित गायक प्रकाश सपुत आलोचित बन्नुपर्यो । सामाजिक सञ्जालमा उनलाई बहिस्कार गर्ने ट्रेन्ड चल्यो । कार्यक्रममा गएको निहुँमै उनीविरुद्ध बहिस्कारसम्म ट्रेन्ड चलेको नभएर प्रधानमन्त्री ओलीको प्रशंसा गरेर हो । […]