समाज
पोखरा र जापानको ओत्सुकी नगरबीच पर्वतीय नगर मित्रताका लागि समझदारी
पोखरा । पोखरा महानगरपालिका र जापानको ओत्सुकी नगरबीच अनुभव आदान प्रदान गरिएको छ । मंगलबार भएको भेटवार्तामा दुवै नगरबीच अनुभव आदानप्रदानका साथै दुइपक्षिय पर्यटन, प्रविधि, शिक्षा र सद्भावना भ्रमणका विषयमा छलफल भएको हो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले दुवै नगरका बिचमा विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा पोखरा जस्तै हिमालको काखमा रहेको ओत्सुकीसँग पर्वतीय...
पूरा समाचार पढ्नुहोस्