कञ्चनपुर र कपिलवस्तुबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
khabarhub.com|
Tuesday, 11 Nov 2025, 04:34 PM
Share
काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका-१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित सोही नगरपालिका-५ झिलामिला बस्ने २७ वर्षीय झलक बहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हुन् । त्यसतै, कपिलवस्तुको मायाँदेवी गाउँपालिका-४ चाकरचौडाबाट नियन्त्रित लागूऔषध स्पास्मो ५६ ट्याब्लेटसहित २ […]