एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक, ८ हजार ७ सय ७२ जना उत्तीर्ण
khabarhub.com|
Tuesday, 11 Nov 2025, 01:54 PM
Share
काठमाडौं– चिकित्सा शिक्षाको एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८ हजार बढि परीक्षार्थी उत्तीर्ण भएका छन् । चिकित्सा शिक्षा आयोगले सोमवार सार्वजनिक गरेको चिकित्सा शिक्षा स्नातक तहअन्तर्गतको एमबीबीएसतर्फको एकीकृत प्रवेश परीक्षामा ८ हजार ७ सय ७२ जना पास भएको आयोगले जनाएको छ । आयोगले शैक्षिक सत्र २०८२ ०८३ का लागि १५ कात्तिकमा इन्ट्रान्स परीक्षा सञ्चालन गरेको थियो […]