अर्थतन्त्र
राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो ।
सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख, राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख बराबरको रकम लगानी गर्न लागिएको उल्लेख छ ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भए...
पूरा समाचार पढ्नुहोस्