विशेष
कसैलाई मन नपर्दैमा ट्रेड युनियन खारेज हुँदैन : ओली
२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ट्रेड युनियन खारेज गर्ने सरकारका मन्त्रीहरूको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । एमालेले आयोजना गरेको घर फर्क अभियानलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले सार्वजनिक संस्थाहरूमा गठन भएका पेसागत ट्रेड युनियनका संगठन खारेज गर्न नमिल्ने तर्क गरेका हुन् । शिक्षामन्त्री महावीर पुनले विश्वविद्यालय र विद्यालयमामा गठन […]
पूरा समाचार पढ्नुहोस्