राष्ट्रिय समाचार
ओलीको कटाक्ष : हातपाऊ बसेका बुढापाका अन्त गए, युवाहरु एमालेमा आए
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बुढापाका बाहिरिएको र युवा पुस्ता धमाधम प्रवेश गर्न थालेको दाबी गरेका छन् । उनले नेकपा एसका नेताहरुप्रति लक्षित गर्दै काम गर्न नसक्ने र हातपाऊ बसेका बुढापाखा अन्त गएको र युवा पुस्ताहरु एमालेमा आउन थालेको भन्दै कटाक्ष गरेका हुन् । सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभालाई […]
पूरा समाचार पढ्नुहोस्