अर्थतन्त्र
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, शुरुमा उत्पादनमुलकको हुने
काठमाडौं । कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ । ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ ।
सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ । कृषि तथा पशुपालन क्षेत्रतर्फको परीक्षाको सूचना यो परीक्षा सकिए पछि सार्बजनिक गर्ने शाखाले जानकारी दिएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा...
पूरा समाचार पढ्नुहोस्