राष्ट्रिय समाचार
पशुपतीको रेखदेख गर्ने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको हो : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपती क्षेत्रको संरक्षण र रेखदेखको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको भएको बताएकी छन् । पशुपती क्षेत्र विकास कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताइन् । कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख […]
पूरा समाचार पढ्नुहोस्