‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’
khabarhub.com|
Monday, 10 Nov 2025, 05:23 PM
Share
काठमाडौं- नेकपा एकीकृत समाजवादी छाडेर फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताएकी छन् । राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा उनले आन्दोलनको मात्र होइन, राष्ट्रिय राजनीतिकै मूल प्रवाह एमाले भएको बताइन् । ‘नेकपा एमाले राष्ट्रवादी र देशभक्तलाई संगठित गरेको बलियो र देशभक्त पार्टी हो’, […]