विशेष
बागमतीको रिक्त सभामुखमा जुटेन सहमति, प्रदेशसभा अनिश्चित
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सत्ता साझेदार दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र मध्ये कसलाई सभामुख दिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो। सभामुखमा तीन दलले नै दाबी गर्दै आएका छन् ।
पूरा समाचार पढ्नुहोस्