राष्ट्रिय समाचार

बानेश्वर वृत्तमा आगजनी र हतियार लुटेको आरोपमा सिद्धिकी पक्राउ, डेरामा भेटियो २ सेल अश्रुग्यास

lokaantar.com | Monday, 10 Nov 2025, 05:15 PM
Share
बानेश्वर वृत्तमा आगजनी र हतियार लुटेको आरोपमा सिद्धिकी पक्राउ, डेरामा भेटियो २ सेल अश्रुग्यास
जेनजी आन्दोलनमा बानेश्वर वृत्त तोडफोड, आगजनी र हतियार लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–४ घर भएर काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने २२ वर्षीय शेख सिद्धिकी छन् । भदौ २४ गते आन्दोलनका क्रममा उनले वृत्त तोडफोड तथा आगजनी गरेको भिडियोकै आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनी बस्ने डेरा खानतलासी गर्दा २ सेल अश्रुग्यास समेत बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सिद्धिकी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?