राष्ट्रिय समाचार

माधव नेपालले माओवादीमा लगेर पार्टी विसर्जन गरे- शंकर पोखरेल

lokaantar.com | Monday, 10 Nov 2025, 04:38 PM
Share
माधव नेपालले माओवादीमा लगेर पार्टी विसर्जन गरे- शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विभाजन गरेर बनेको पार्टीलाई माधव नेपालले माओवादीमा लगेर विसर्जन गराएको आरोप लगाएका छन् । नेपालले जबजलाई कमजोर बनाउन खोजेको पोखरेलको आरोप छ । नेकपा एमालेले चलाएको ‘घर फर्क अभियान’लाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले जस्तै पार्टी बनाउने भनेर नेपालले पार्टी माओवादीमा लगेर विसर्जन गर्ने काम गरेको आरोप लगाएका हुन् । ‘एमालेबाट अलग भएको पार्टी माओवादी पार्टीमा विसर्जनको रूपमा अन्त्य भएको छ । माधव नेपालको पछि लागेर नेपालको कम्युनिस्ट आन्दोलन...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}