सातहजार रुपैयाँ घुस लिने दीपक पौडेल दोषी ठहर, एक महिना कैद सजाय
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 08:52 अपराह्न
Share
काठमाडौं- सात हजार रुपैयाँ घुस लिएको अभियोगमा दीपक पौडेल दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई एक महिना कैद र सात हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो। अदालतले पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कसुरदार ठहर गरेको हो। पौडेलले अख्तियार […]