राष्ट्रिय समाचार

वीरेन्द्रबहादुर बस्नेतको पार्टीलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 03:49 अपराह्न
Share
वीरेन्द्रबहादुर बस्नेतको पार्टीलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको अग्रसरतामा खोलिएको ‘गतिशील लोकतान्त्रिक पार्टी’लाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको छ । सोमबार आयोगले उक्त पार्टीका अध्यक्ष दिनेश प्रसाईंलाई प्रमाणपत्र दिएको हो । उक्त अवसरमा कलाकार निशा अधिकारीसहित गतिशील लोकतान्त्रिक पार्टीका अन्य नेताहरू पनि पुगेका थिए । पियुषप्रसाद कायस्थ महासचिव रहेको पार्टीमा बस्नेत भने सदस्य मात्र छन् । बस्नेतले मोरङबाट निर्वाचन लड्ने तयारी गरेका छन् । गत असोज ३० गते उनीहरूले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । दलको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?