पूर्वराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा गणेशमान सिंहको जन्मजयन्ती मनाइयो
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 03:29 अपराह्न
Share
काठमाडौं– गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा सर्वमान्य नेता गणेशमान सिंहको जन्म जयन्ती मनाएको छ । शान्ति वाटिका आयोजित कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका योद्धा वरिष्ठ पत्रकार विष्णु निस्ठुरीलाई जनआन्दोलन स्वर्ण पदकबाट विभूषित गरिएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा […]