हेडलाइन
थकाली समुदायमा ‘तोरनल्ह’ पर्वको रौनक
म्याग्दी। म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरनल्ह ९फागुपूर्णिमा० पर्वको रौनक छाएको छ। नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरनल्ह पर्व मनाउने गर्दछन्। फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले बताउनुभयो। […]
पूरा समाचार पढ्नुहोस्