खेलकुद

जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

kharibot.com | सोमबार, 02 मार्च 2026, 07:10 पूर्वाह्न
Share
जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा
काठमाडौँ । जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । विश्वकपका सुपर आठका खेलहरु सकिएसँगै दक्षिण अफ्रिका, न्यूजील्याण्ड, इङल्याण्ड र भारत सेमिफाइनलमा पुगेका हुन् । अब विश्वकपका सेमिफाइनलका खेल आगामी बुधबार र विहिबार हुदैछन् । बुधबार पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र न्यूजील्याण्डले प्रतिष्पर्धा गर्ने छन् । यो खेल भारतको कोलकोतास्थित इडेन गार्डेनमा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}