khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 01:02 अपराह्न
Share
महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ । आगलागीमा परि उनकै छोरा २५ वर्षीय सिकिल पासवानको मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।