khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 12:38 अपराह्न
Share
काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले संचालन गरेको उर्मिला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निर्मलासमेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ७ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । त्यसैगरी, रूपन्देहीको बुटवल उपमहानगरपलिका-९ कालिकानगरस्थित […]