अर्थतन्त्र

आज बढ्यो सुनचाँदीको मूल्य

kendrabindu.com | सोमबार, 10 नोभेम्बर 2025, 11:32 पूर्वाह्न
Share
आज बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एकैदिन २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?