समाज
के मा खर्च गर्छन् एलन मस्कले आफ्नो पैसा
२३ कात्तिक, एजेन्सी । टेस्लाका मालिक एलन मस्क धेरै वर्षदेखि विश्वका धनी व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा छन् । हालसालै उनको सम्पत्तिले आकाश छोयो । उनी मानव इतिहासमै सबभन्दा धेरै सम्पत्तिको मालिक बने । अक्टोबरमा सार्वजनिक भएको विवरण अनुसार उनको सम्पत्ति आधा ट्रिलियन डलर अर्थात् ५०० अर्ब अमेरिकी डलर पुगेको हो । यति धेरै सम्पत्ति हुँदा […]
पूरा समाचार पढ्नुहोस्