राष्ट्रिय समाचार
मधेशमा एमालेको सरकार–‘अराजनीति’ भएको टिप्पणी
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भएका छन् । संविधानको धारा १६८(३) बमोजिम उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यसअघिका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएसँगै प्रदेश सरकार ढलेको थियो । त्यसपछि धारा २ अनुसार नै बहुमतको सरकार गठनको आवाज उठिरहेका बेला प्रदेश प्रमुखले धारा ३ मा ...
पूरा समाचार पढ्नुहोस्