राष्ट्रिय समाचार

मधेशमा भएको अ-राजनीति दु:खद् छ : महामन्त्री शर्मा

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 08:42 पूर्वाह्न
Share
मधेशमा भएको अ-राजनीति दु:खद् छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटना ‘निन्दनीय’ भएको बताएका छन् । यसले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउने उनको भनाइ छ ।  ट्वीटरमार्फत् धारणा सार्वजनिक गर्दै शर्माले भनेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दु:खद् छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’ मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १०३ बमोजिम...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}