समाज

वालनट बिस्ट्रोले शुरू गर्‍यो ‘लिटल फ्री लाइब्रेरी’, अब रेष्टुरेण्टमा स्वादसँगै ज्ञान

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 08:33 पूर्वाह्न
Share
वालनट बिस्ट्रोले शुरू गर्‍यो ‘लिटल फ्री लाइब्रेरी’, अब रेष्टुरेण्टमा स्वादसँगै ज्ञान
पानीपोखरीमा रहेको वालनट बिस्ट्रो रेष्टुरेण्टले  ग्राहकहरूलाई लक्षित गरेर पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ । ग्राहकलाई स्वादिष्ट भोजन मात्र नभइ, ज्ञानको पनि स्वाद चखाउने उद्येश्यसहित पुस्तकालय सञ्चालनमा ल्याएको हो । रेष्टुरेण्टले हालै ‘लिटल फ्री लाइब्रेरी’(सानो निःशुल्क पुस्तकालय) नौलो अभियानको शुरूआत गरेको छ। जसअन्तर्गत कोही ग्राहकले पुस्तक निःशुल्क लिन सक्ने र आफ्नै पुस्तक राखिदिन सक्ने व्यवस्था गरिएको छ । रेस्टुरेन्टको प्रवेशद्वार नजिकै राखिएको यो सानो तर, आकर्षक पुस्तकालय बाकसमा साहित्य, कविता, यात्रा विवरण, जीवन...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}