विशेष
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सोमबार बस्दैछ ।
बैठक दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको अध्ययनको सम्बन्धमा विज्ञसँग छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्