विशेष

प्रदेश प्रमुखबाट एउटा होटेलमा मधेशको अस्मितालाई समाप्त पार्ने खेल भयो- सोनल

kharibot.com | सोमबार, 10 नोभेम्बर 2025, 07:50 पूर्वाह्न
Share
प्रदेश प्रमुखबाट एउटा होटेलमा मधेशको अस्मितालाई समाप्त पार्ने खेल भयो- सोनल
जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सिन्धुलीको होटलमा नयाँ मुख्यमन्त्री मन्त्री शपथ गरिएको भन्दै मधेशका जनतासँग धोका भएको बताएका छन् ।  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान सिन्धुलीको एक होटलमा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।   सोनलले प्रदेश...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}