समाज
गृहमन्त्री अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको भेट, निर्वाचनबारे चासो
२३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार गृहमन्त्रालयमा भएको दुई पक्षीय भेटमा प्रतिनिधिसभा निर्वाचनको शान्ति सुरक्षा लगायत बारेमा कुराकानी भएको छ । भेटमा भारतीय राजदूत श्रीवास्तवले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । भारत सरकारले दुई […]
पूरा समाचार पढ्नुहोस्