अर्थतन्त्र
गुलरियामा धान खरिद गर्दै खाद्य कम्पनी, चार स्थानमा धान खरिद
बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बर्दियाको गुलरिया लगायत चार स्थानबाट धान खरिदको सुरुवात गरेको छ । आज एक औपचारिक कार्यक्रम गर्दै गुलरिया नगरपालिकाको सहकार्यमा धान खरिदको सुरुवात गरेको हो । खाद्यले राजापुर नगरपालिकाको कम्पनीको हाताभित्र, गेरुवा गाउँपालिकाको शान्तिबजार, बारबर्दिया नगरपालिकाको जयनगर र गुलरिया नगरपालिकाको गुलरिया बजारमा धान खरिद […]
पूरा समाचार पढ्नुहोस्