समाज
जनार्दन शर्माको कित्ता छाडेर अन्जना बिशंखे नेपाली कम्युनिस्ट पार्टीमा
२३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य अन्जना विशंखे नेता जनार्दन शर्मा समूहबाट अलग भएकी छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलसँगको एकतालाई अस्वीकार गर्दै नयाँ वाम मोर्चा बनाउने कित्तामा उभिएकी बिशंखे अन्तत: एकतालाई अनुमोदन गर्दै नयाँ पार्टीमा फर्किएकी हुन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० वामपन्थी समूहबीच १९ कात्तिकमा […]
पूरा समाचार पढ्नुहोस्