राष्ट्रिय समाचार
सुरक्षाकर्मीलाई प्यारालाइज गरियो, देशलाई ‘ल एन्ड अर्डर’मा फर्काउने जिम्मा एमालेले लिन्छ– ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षाकर्मीलाई प्यारालाइज गरिएको आरोप लगाउँदै जनताको सुरक्षाको जिम्मा एमालेले लिने बताएका छन् ।
कसैका घर, पसल र व्यवसाय जलाउन खोजे एमालेले त्यसको सुरक्षा गर्ने उनको भनाइ छ ।
युवा संघको तेस्रो पूर्ण बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले देशलाई ल एन्ड अर्डर (कानूनी शासन)मा फर्काउन एमालेले काम गर्ने बताएका हुन् ।
‘अब देशमा कसैका घर जलाउन दिइने छैन, कसैका उद्योगमा आगो लगाउन दिइने छैन । पसल र डिपार्टमेन्ट स्टोर लुट्न दिइने छैन । एमालेले सुरक्षा...
पूरा समाचार पढ्नुहोस्