मनोरञ्जन
सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट प्रशान्त तामाङको बलिउड डेब्यू
काठमाडौं । सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ बाट गायक तथा अभिनेता प्रशान्त तामाङले बलिउडमा डेब्यू गरेका छन् । तामाङले मुम्बईको गोरगाउँस्थित फिल्म सिटीमा छायांकन भैरहेको फिल्मको सेटबाट फोटो सार्वजनिक गरेका छन् जहाँ अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ । ‘अब केही हुँदैछ । म साँच्चिकै उत्साहित छु । धन्यवाद सलमान खान सर’ प्रशान्तले सेटका […]
पूरा समाचार पढ्नुहोस्