मनोरञ्जन
दशकपछि फिल्म निर्देशनमा फर्किए नीर शाह, ‘कमला मिस’ को छायांकन सुरु
काठमाडौं । वरिष्ठ फिल्म निर्देशक नीर शाह निर्देशनमा फर्किएका छन् । दशकपछि उनी मनोवैज्ञानिक विषयवस्तुको फिल्म ‘कमला मिस’ मार्फत निर्देशनमा फर्किएका हुन् । उनी निर्देशित पछिल्लो फिल्म ‘सेतो बाघ’ सन् २०१५ मा प्रदर्शनमा आएको थियो । शुक्रबार इमाडोलस्थित न्यू मिलेनियम स्कुल परिसरमा शुभसाइत पूजा गर्दै पछिल्लो निर्देशकीय प्रोजेक्ट ‘कमला मिस’ को छायांकन सुरु गरिएको हो । […]
पूरा समाचार पढ्नुहोस्