खेलकुद

विराटनगर किङ्सको नयाँ जर्सी सार्वजनिक

अनलाइनखबर | आइतबार, 09 नोभेम्बर 2025, 11:00 पूर्वाह्न
Share
विराटनगर किङ्सको नयाँ जर्सी सार्वजनिक
२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि विराटनगर किङ्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सीले कोशी प्रदेशको गौरव, एकता र समुदायको भावना झल्काएको क्लबले जनाएको छ। क्लबका अनुसार जर्सीको डिजाइनमा सप्तकोशी नदीका सात शाखालाई प्रतीकात्मक रूपमा देखाउने सात रेखाहरू छन्, जसले एकता, शक्ति र गतिशीलतालाई जनाउँछन्। त्यसैगरी, त्रिकोणीय प्याटर्नले […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?