विशेष
गरिखानेहरूको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरूको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्न खोजेको बताएका छन् ।
हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आज विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले काम गरेर खानेहरूको प्रदेश बनाउन खोजेको बताएका छन् ।
शिक्षा क्षेत्रमा बागमती प्रदेशले एआईको युगलाई ध्यानमा राख्दै सीप, तालिम र रोजगारीसँग जोडिएको प्रविधिमैत्री शिक्षा प्रणाली अघि बढाइएको बताउँदै उनले शिक्षालाई प्रविधिसँग जोड्नुपर्ने ब...
पूरा समाचार पढ्नुहोस्