हेडलाइन
मासु निर्यात अभिवृद्धिका लागि राँगा–भैंसी प्रवद्र्धन कार्यविधि २०८२ तयार
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात बढाउने उद्देश्यसहित ‘राँगा वा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८२’ तयार पारेको छ । मन्त्रालयले नेपालबाट मासु तथा मासुजन्य वस्तुको निर्यात सम्भावना बढ्दै गएपछि व्यवस्थित उत्पादन, गुणस्तर सुनिश्चितता तथा पशु स्रोत व्यवस्थापनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यविधि ल्याएको हो । मन्त्रालयको भनाइअनुसार यस कार्यविधिले गुणस्तरीय र […]
पूरा समाचार पढ्नुहोस्