गगनलाई मानेरै म उम्मेदवार भएको हो, अरु हिसाब चुनावपछि हुन्छ : डा. शेखर कोइराला
khabarhub.com|
Wednesday, 11 Feb 2026, 05:18 PM
Share
काठमाडौं- ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङबाट क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइराला पुनः जित्ने दाबीसहित निर्वाचनमा होमिएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापाले कोइरालाको टिकट रोक्छन् भन्ने धेरैले आंकलन गरेका थिए । तर गगनले त्यसो गरेनन् । उनको इच्छा अनुसारै कोइरालालाई टिकट दिए । कांग्रेसको गढ जोगाउन कोइराला अहिले निर्वाचनमा खटिएका […]