खेलकुद
अन्तर्राष्ट्रिय क्रिकेटबाट शरदको संन्यास
नेपाली क्रिकेटका हस्ती शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि भेषावकरले संन्यास लिएका हुन् ।
भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो । आइतबार भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समाप्त गरेको छ ।
सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट शरदले आफ्नो खेल जीवनको शुरूआत गरेका थिए । नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्...
पूरा समाचार पढ्नुहोस्